Tuesday 7th May 2024
Call Us: +977-61-526455

Opening Ceremony of 35 days VAHW Training at Arva Resource Center

तालिमको उद्घाटन ।।

पोखरा महानगरपालिका वडा नं. १३,को आर्वा स्रोत केन्द्र, कास्कीमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको आयोजना पशु सेवा तालिम केन्द्र गण्डकी प्रदेशको आनुगमनमा र हेफर नेपाल,WWF Dolpa, रिम्स नेपाल, लि वर्ड र इन्द्रेणी समाजको आर्थीक सहयोगमा ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिमको उद्घाटन पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कार्य समितीका सदस्या श्री मगन लाल श्रेष्ठ सभापतित्व भएको थियो जसमा प्रमुख अतिथी भुमि व्यबस्था कृषि , सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव श्रीमान सहदेब प्रसाद हुमागाई, बिशिष्ट अतिर्थी पशुपन्छि तथा मत्स्य विकास निर्देशसनालका निर्देशक डा. मन बहादुर पुन, र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा. केदार राज पाण्डे, पशु सेवा तालिम केन्द्र गण्डकी प्रदेशका पशु चिकित्सक डा. सपना लक्ष्मी घिमीरे, पशु स्वास्थ्य तालिम तथा परार्मश सेवाका प्रशासन तथा बित्त अधिकृत बिष्णु गुरुङ, तालिम अधिकृत डा.सचिन उपाध्याय, रिम्स नेपालका पशु प्राबिधिक चिरन्जीबी आचार्यको उपस्थिर्तीमा उक्त तालिमको उद्घाटन गरीएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा पोखराका सहायक तालिम अधिकृत श्री भरत पोखरेल गर्नु भएको थियो ।